पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउनु ठिक हो त?

काठमाण्डु टुडे २०७२ साउन ३२ गते १६:१६ मा प्रकाशित

१४ प्रदेशबाट घट्दै घट्दै ६ प्रदेशमा आएको संविधानसभाको मर्म आखिर पञ्चायतकालकै पाँच विकास क्षेत्रमै सिमित हुनु भयो त? जनताको आवाज तेतैतिर ढल्केको महसुस हुन्छ । मधेसमा पनि हिमाल चाहियो भन्ने आवाज हुनु र पहाडीलाई पनि भारतसंगको सिमाना चाहियो भन्नाले त्यस्तै बुझिन्छ। भारतसंग सिमाना नहुंदा व्यापारिक मुस्किल पर्ने र पहाडसंग नजोडिदा विध्धुतमा मुस्किल परेर हो कि? कस्तो खाका तंपाईलाई चाहियो ।

[polldaddy poll=9029385]

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us