नेताहरुका युवाअवस्था र राजनीतिक यात्राका दूर्लभ तस्वीरहरु (हेरौं फोटोफिचर)

काठमाण्डु टुडे २०७२ साउन ३० गते १७:०७ मा प्रकाशित

नेपालको राजनीतिक आन्दोलनबाट स्थापित शीर्ष नेताहरु प्रायः आधारभूत वर्गबाटै आएका हुन् । चाहे त्यो प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्दा होस् वा कम्युनिष्ट आन्दोलन सबै तल्लो वर्गबाट नै आएका नेताहरु छन् । उनीहरुले अहिले जनताले ठम्याउन नसक्ने समेत भएका छन् । उनीहरुको बाल्यकाल र जवानीमा निकै ठूला उत्तारचढाब समेत आएको पाईन्छ । ती नेताहरुले बाल्यकालदेखि युवाअवस्था र जवानी हुँदै बृद्धाअवस्थामा कसरी राजनीतिक आन्दोलन गरे र उनीहरु युवाअवस्था र जवानीमा कस्ता थिए ?  केही नेताहरुका तस्वीरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

kp oli, cp, madan 3

 

तत्कालीन मालेका नेताहरु सीपी मैनाली,केपी ओली र मदन भण्डारी ।

Nehrun,Tribhuvana-gr

 

राजा त्रिभुवनसँग स्व.नेता गिरिजाप्रसाद कोइराला लगायतका नेताहरु ।

Madan-bhandari 2

 

युवाअवस्थामा स्व.नेता मदन भण्डारी ।

pra

शसस्त्र विद्रोहको नेतृत्व गर्दा भूमिगत अवस्थामा प्रशिक्षण दिदै एमाओवादी अध्यक्ष प्रचण्ड ।

baburam 2

 

एमाओवादी नेता डा.बाबुराम भट्टराई किशोरावस्थामा साथीहरुसँग ।

 

bp

 

युवाअवस्थामा स्व. विपी कोइराला ।

jhalanatha

 

एमालेका स्व.नेता मदन भण्डारीसँग नेता झलनाथ खनाल ।

ganesman singh

 

काँग्रेसका स्व.नेता गणेशमान सिंह युवाअवस्थामा ।

prachanda 2

 

युद्धकालमा घोडामा सवार एमाओवादी अध्यक्ष प्रचण्ड ।

girija family

 

कांग्रेसका स्व.नेता विपी कोइराला र स्व.नेता गिरिजासँगै उनको परिवार ।

prachanda

 

युवाअवस्थामा एमाओवादी अध्यक्ष प्रचण्ड ।

puspalal

 

नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता स्व.पुष्पलाल श्रेष्ठ र एमाले नेत्री स्व.सहाना प्रधान परिवारसँग ।

madan 6

तत्कालीन मालेका नेताहरु केपी ओली, सीपी मैनाली, मदन भण्डारी, शंकर पोख्रेल लगायतका नेताहरु कार्यक्रममा ।

prachanda

युद्धकालमा एमाओवादी अध्यक्ष प्रचण्ड र उनकी पत्नी सिता, बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी ।

madhav nepal

स्व.नेता मदन भण्डारी र माधव नेपाल कार्यकर्ताहरुका बीचमा ।ramsaran mahat

 

नेपाली कांग्रेसका नेता रामशरण महत युवाअवस्थामा ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us