भूकम्प पिडितलाई धुर्मुस-सुन्तलीको पहलमा हस्तानतरन गरिएका घर

काठमाण्डु टुडे २०७२ साउन २८ गते १२:०९ मा प्रकाशित

dishhome

काभ्रेको पहरी गाउंमा धुर्मुस-सुन्तलीको पहलमा हस्तान्तरन गरिएका घरहरु । छतमा डिसहोमका एन्टेना हरेक घरलाई, बायोग्यास ५ थान सहित २० घर छन् । २ घर होम स्टे को प्रयोजनलाई बनाईएको छ । फोटो- काठमाण्डु टुडे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us