हेरौँ अन्तर्राष्ट्रिय युवा दिवसका केही झलकहरु

काठमाण्डु टुडे २०७२ साउन २७ गते १८:१६ मा प्रकाशित

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार राजधानीमा विभिन्न कार्यक्रम भए । त्यसै क्रममा विभिन्न संघसंस्था, विद्यार्थी, युवाले राजधानीका विभिन्न स्थानमा र्याली निकाले । यसैक्रममा बबरमहबाट निक्लिएको र्याली दशरथ रंगशालामा गएर कोण सभामा परिणत भएको थियो । कार्यक्रममा मन्त्रीदेखि विद्यार्थीसम्मको सहभागीता देखिन्थ्यो । हेरौँ त्यसैक्रममा खिचिएका केही झलकहरु ।

unnamed (1) unnamed (2) unnamed (3) unnamed (4) unnamed (5) unnamed (6) unnamed (7) unnamed youth

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us