राष्ट्रपतिद्वारा विधेयक प्रमाणिकरण

काठमाण्डु टुडे २०७२ साउन २७ गते १७:३७ मा प्रकाशित

Rambaran
काठमाण्डु, २७ साउन – राष्ट्रपति डा. रामवरण यादवले व्यवस्थापिका संसदको बैठकबाट पारित राष्ट्रिय युवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७१ लाई नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८७ बमोजिम आज प्रमाणीकरण गरेका छन् ।

व्यवस्थापिका–संसद सचिवालयले बुधबार विज्ञप्ती जारी गरेर राष्ट्रपति यादवले विधेयक प्रमाणिकरण गरेको जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us