गोरखामा बिहानै पराकम्पन

काठमाण्डु टुडे २०७२ साउन २५ गते ७:४९ मा प्रकाशित

earthquakeकाठमाण्डु, २५ साउन – सोमबार बिहान ४ बजेर १५ मिनेट जाँदा गोरखा जिल्लाको बालुवा आसपास केन्द्रबिन्दु भएको ४ दशमलव ९ रिक्टर स्केलको पराकम्पन गएको छ ।

गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’ पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ३७५ भन्दा बढी पराकम्पन गइसकेको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us