पारसले प्राप्ति बिहे गरेर ‘क्लिन बोल्ड’ गरेः बाबुुराम

काठमाण्डु टुडे २०७१ फागुन १५ गते १४:०७ मा प्रकाशित

parash marrigeकाठमाण्डु, १५ फागुन– एमाओवादी नेता बाबुराम भट्टराईले राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई विवाहको शुभकामना दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले पारसलाई शुभकामना दिएका हुन् ।

भट्टराईले ट्वीटमा ‘क्लिन बोल्ड’ गरेको उल्लेख गरेका छन् । पारसले बिहीबार प्राप्ती राज्यलक्ष्मी राणासँग विवाह गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us