कालो र निलो कि सेतो र सुनौलो ?

काठमाण्डु टुडे २०७१ फागुन १५ गते ६:५९ मा प्रकाशित

 

black-blue-dress

देख्ने आंखा त सबैको उस्तै हो तर कहिले काहिं मानिसलाई पनि अचम्ममा नै पारी दिन्छ।  कसैले यो ड्रेसको रंग निलो र कालो देख्छन, कसैले सेतो र सुनौलो।  सि यन यन को न्युज रुममा पनि यसको बिवाद चर्केको छ । बजफिडमा पनि यहि बहस चल्दै छ- बजफिडको पोल अनुसार धेरैले सेतो र सुनौलो देखे, तंपाईहरु यसको रंग के देख्नु हुन्छ तल क्लिक गर्नुहोला।

[polldaddy poll=8686721]

color

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us