एक क्लिक

काठमाण्डु टुडे २०७१ फागुन १५ गते ६:२५ मा प्रकाशित

_MG_4629युवतीलाई एसिड छर्किने अपराधिलाई पक्राउ गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन बालुवाटार पगेकी छात्रा प्रधानमन्त्रीको फोटो खिच्दै । संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । तस्वीरः काठमाण्डु टुडे

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us