टुडिखेलमा मनाइयो ६५ औं प्रजातन्त्र दिवस (फोटोफिचर)

काठमाण्डु टुडे २०७१ फागुन ७ गते ९:०४ मा प्रकाशित

६५ औं प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा विहीबार विहान सैनिक मञ्च टुँडीखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा कवाज, व्यायाम तथा परम्परागत झाँकी प्रदर्शन गरिएको थियो । सुरक्षाकर्मी, स्काउट, बिभिन्न संघसंस्था र क्लबको आयोजनामा मार्चपास गरिएको थियो । प्रधानमन्त्री सुशील काइरालाले सम्वोधन गरेको सो कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति लगायत अन्य विशिष्ट अतिथिहरुको सहभागीता थियो । टुडिखेलमा आयोजित कार्यक्रममा देखिएको एक झलक । तस्वीरः अमुल थापा

2 3 4 6 7 8 9 10 11 12

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us