साइकलमा पनि विदेशकै भर

काठमाण्डु टुडे २०७१ फागुन ७ गते १:५० मा प्रकाशित

sikalकाठमाण्डु,७ फागुन –प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्याल  बुधबार अमेरिकी दूतावासबाट सहयोस्वरुप साइकल,कम्प्युटर तथा विद्युतीय उपकरण पाएपछि निकै हर्षित देखिए ।

खुसी अनहारमात्र समित रहेन, दूतवासट प्राप्त केही लाख मूल्यबारका सामग्रापछि सबोधका क्रमम अर्यालले भने, ‘‘अपराध अनुसनधान तथा नियन्त्रणमा प्रहरीले चालेका कदममा यो सहयोग निकै फलदायी हुनेछ ।’’
अर्यालको खुसीमा अमेरिकी राजदूत पिटरडब्लू बोडीले पनि साथ दिँदै भने ,‘नेपाल प्रहरीको आधुनिकीकरणमा अमेरिकी सरकारबाट आगामी  दिनमा पनि सहयोग आउने छ, प्रहरीलाई साधनस्रोत र जनशक्तिको क्षमता अभिवृद्धिमा हामी निरन्तर लागिरहनेछौँ ।’
कारोबार दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us