१० लाखको मोदीको कोट लिलामीमा

काठमाण्डु टुडे २०७१ फागुन ६ गते ६:०९ मा प्रकाशित

modi_suit_एजेन्सी, ६ फागुन– प्रधानमन्त्री नरेन्द्र मोदीको त्यस कोटको बुधबार लिलामी हुन गइरहेको छ जसमा उनको नाम सुनका अक्षरमा लेखिएको छ ।

इस कोटलाई लिएर लिएर विवाद हुँदै आएको छ । अखबारहरुले यसको मूल्य करिब १० लाख रुपैयाँ बताइएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यो कोट अमेरिकी राष्ट्रपति बारक ओबामाका साथमा बैठक हुँदाको समयमा लगाएका थिए ।

प्रदर्शनीमा यस कोटका साथमा मोदीका अन्य ४ सय २५ सामानको पनि लिलामी हुनेछ जुन सामान उनलाई उपहारका रुपमा मिलेका थिए ।

यसका अचिरिक्त गुजरातका मुख्यमन्त्री आनन्दी पटेलले उपहारका रुपमा पाएका केही सामनको पनि लिलामी हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us