‘भ्यालेनटाइन डे’को गुलावी रसरंग (फोटोफिचर)

काठमाण्डु टुडे २०७१ फागुन २ गते ७:२२ मा प्रकाशित

आफ्नो आदेश र चाहाना विपरित सैनिकहरुको विवाह गराइदिएको भन्दै भ्यलेनटाइनलाई फेब्रुरअरी १४ का दिन अर्थात आजकै दिन मृत्युदण्ड दिएका थियो। प्रेम र मानवताका अनुयाइ भ्यलेनटाइनले मृत्युवरण गरेको सम्झनामा हरेक फ्रेबुअरी १४ लाई भ्यलेनटाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाउने गरिन्छ। साच्चै प्रेम एकआपसमा अपरिहार्य नै मानिन्छ माया र प्रेम बिनाको जीवन अधुरै हुन्छ प्रेमको परिभाषा व्यक्ति व्यक्तिबीच फरकफरक तरिकाले गर्ने गरिन्छ। समग्रमा भन्ने हो भने माया दुईआत्मा विचको संगम हो। जहा सच्चा माया हुन्छ त्यहाँ सफल जीवन हुन्छ। त्यसैले आजको दिनलाई प्रेम गर्नेहरुले विशेष दिनका रुपमा लिने गर्छन् । यही अवसरमा काठमाण्डुमा देखिएका केही दृष्य । तस्वीर: अमोल थापा/काठमाण्डु टुडे

a b c g h

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us