लामा‘विज्ञ’भएर सभासद बनाएका हौः प्रवक्ता शर्मा

काठमाण्डु टुडे २०७१ माघ २७ गते १२:२९ मा प्रकाशित

dinanath sharma
काठमाण्डु,२७ माघ– एकीकृत नेकपा (माओवादी)ले केही दिन पहिले समानुपातिकतर्फको रिक्त सभासद पदमा ल्ह्यारकाल लामालाई विज्ञका रुपमा ल्याइएको बताएको छ ।

सो पार्टीका प्रवक्ता दीनानाथ शर्माले मंगलबार विज्ञप्ति जारी गरी उनले विगतमा नै सफाइ पाइसकेको भन्दै बौद्ध समुदायका तर्फबाट एक विज्ञ व्यक्तित्वको हैसियतमा लामालाई पार्टीले सिफारिस गरेको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us