वार्ता प्रस्ताव अस्वीकार्य

काठमाण्डु टुडे २०७१ माघ २६ गते ८:२३ मा प्रकाशित

Prachanda
सोमबार सिंहदरवारमा बसेको विपक्षी मोर्चाको बैठकबाट बाहिरिदै एमाओवादी अध्यक्ष तथा मोर्चा संयोजक पुष्पकमल दाहाल । मोर्चाले प्रधामन्त्रीले आव्हान गरेको बार्ता अस्वीकार गर्ने निर्णय गरेको छ । तस्वीरः राज श्रेष्ठ/काठमाण्डु टुडे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us