चाँदी तस्करी

काठमाण्डु टुडे २०७१ माघ २४ गते ११:२५ मा प्रकाशित

1423297014806_BKM_Parsa_abhiyukta sarbajanik

२७ लाख रुपैयाँको चाँदीसहित पक्राउ परेका अभियुक्तहरुलाई शनिबार सार्वजनिक गर्दै प्रहरी । वीरगन्जको इनर्वाबाट प्रहरीले ४२ किलो ८ सय ग्राम चाँदीसहित तीनै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक यादवबहादुर घर्तीले जानकारी दिए । तस्विर/बिजय कुमार महतो/रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us