आसामको सोनितपुर र कोकराझारमा गत मंलबार भएको हिंसामा ८३ को मृत्यु हुनाका साथै ७० हजारले गाँउ छाडेर अन्यत्र बसाई सरेका छन् । अहिले त्यस क्षेत्रमा नौ हजार सेना परिचालन गरिएको छ ।