हामी प्रिन्सेज
काठमाण्डु टुडे
२०७१ असार ३ गते १३:२२ मा प्रकाशित
सिजन मिडियाद्धारा आयोजित टिभिएस एसएलसी प्रिन्सेज २०१४ ( चौथो संस्करण) का विजेताहरु दायाँबाट क्रमस: फोर्थ रनरअप अस्पु थापा, सेकेन्ड रनरअप निलुफा थापा, विजेता अलिसा श्रेष्ठ, फष्ट रनर अप अनुस्का थापा र थर्ड रनरअप अस्मिता गौतम ।