अनौठो गाई

काठमाण्डु टुडे २०७० चैत ४ गते ११:२१ मा प्रकाशित

GL-Ilam-Anoutho Cow
इलाम सदरमुकाममा तीन आँखा, दुई मुख र तीन सिं भएको अनौठो गाई हेर्दै स्थानीयबासिन्दा । हेटौंडाको हर्नामाडी–७ स्थित रमेश कार्कीको घरमा दुई वर्ष अघि जन्मिएको उक्त गाई प्रदर्शनीका लागि इलाम राखिएको हो ।
तस्विर : गोविन्द लामिछाने

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us