वायु सेवा निगमले विमानमा मदिरा हटायो

काठमाण्डु टुडे २०७० चैत १ गते ४:३४ मा प्रकाशित

nepal airlineकाठमाण्डु, १ चैत – नेपाल वायु सेवा निगमले आजदेखि आफ्ना विमानमा यात्रुहरुलाई मदिरा सेवन गर्न निषेध गर्ने भएको छ ।

यात्रुहरुको स्वास्थ्य, जीवनशैली अनुकुन बनाउने उद्वेश्यले निगमले मदिरा निषेध गर्नेभएको हो ।

शनिवारदेखि लागु हुनेगरी सबै अन्तर्राष्ट्रिय उडानमा मदिरा उपलब्ध नगराइने निगमले जनाएको छ ।

निगमका अनुसार विमानमा निशुल्क उपलब्ध गराइने मदिराको सुविधा हटाइएको छ भने जहाजभित्र मदिरा बिक्री गर्न पनि रोक लागइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us