दाङमा जीप दुर्घटना सातको मृत्यु

काठमाण्डु टुडे २०७० फागुन २७ गते १:४० मा प्रकाशित

दाङ, २७ फागुन– दाङमा गएराती भएको जीप दुर्घटनामा सात जनाको ज्यान भएको छ । आठ घाइते भएका छन ।

दाङको तुल्सीपुरबाट अमेलियाका लागि हिडेको बा ११ च ११०८ नम्वरको गाडी राती २ बजेतिर दुर्घटना भएको हो ।

घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
राप्ति राजमार्ग अन्र्तगत फूलवारी १ को धोतीफाल्नेडाँडामा दुर्घट्ना भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us