अजिङ्गरले यसरी निल्यो गोहीलाई (फोटो फिचर)

काठमाण्डु टुडे २०७० फागुन २० गते १०:२१ मा प्रकाशित

काडमाण्डु, फागुन – अष्ट्रेलियाको क्विन्सल्याण्डमा एक विशाल अजिङ्गर र गोहीबीच घमासान लडाईं भयो । गत आईतबार दिउँसो करिब ५ घण्टा घमासान लडाईं भएको थियो ।

अन्ततः लडाईं अजिङ्गजरले जित्यो र गोहीलाई आफ्नो आहार बनायो ।

क्विन्सल्याण्डको मुण्डरा तालमा यी दुई प्राणीबीच भएको घमासान युद्धलाई केही स्थानीयले क्यामरामा कैद गर्न भ्याए । स्थानीयका अनुसार सो अजिङ्गरको लम्बाई करीब १० फिट थियो ।

अजिङ्गरले आफ्नो बलियो शरीरले बेरेर गोहीलाई मारेको थियो । त्यसपश्चात पूरै शरीर निलिदियो ।

यस्तो छ तस्विर

4504_104513_94510_44508_34506_24506_2 (1)4505_1

4511_5

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us