मुख्यमन्त्रीको बास सडकमा

काठमाण्डु टुडे २०७० माघ ७ गते ५:४४ मा प्रकाशित

arbinda-Kejariwalअपराधीहरुसँग मिलेका प्रहरी अधिकारीहरुलाई कारबाही गर्न केन्द्र सरकारसँग माग गर्दै सडकमै धर्नामा बसेका नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल । उनले माघ महिनाको चिसो रात सडकमै बिताएका छन् । तस्विर : एजेन्सी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us