काठमाण्डु–संविधानसभा निर्वाचन २०७० मा प्रत्यक्षतर्फको मतगणनाअन्तर्गत विजयी हुने सबै उम्मेदवारको नाम, राजनीतिक दल तथा प्राप्त मत सङ्ख्या निम्नअनुसार छ:
नेपाली काँग्रेस
क्रस. उम्मेदवारको नाम दल जिल्ला प्राप्त मत
१ प्रकाशमान सिंह नेपाली काँग्रेस काठमाडौं–१ १५,१३९
२ नवीन्द्रराज जोशी नेपाली काँग्रेस काठमाडौं–८ १३,७७४
३ ध्यानगोविन्द रन्जित नेपाली काँग्रेस काठमाडौं–९ १४,४८३
४ राजनप्रसाद केसी नेपाली काँग्रेस काठमाडौं–१० २०,३९२
५ गगनकुमार थापा नेपाली काँग्रेस काठमाडौँ–४ २२,३३६
६ भीमसेनदास प्रधान नेपाली काँग्रेस काठमाडौँ–६ १४,१४८
७ नरहरि आचार्य नेपाली काँग्रेस काठमाडौँ–५ १५,२६४
८ मदनबहादुर अमात्य नेपाली काँग्रेस ललितपुर–३ २३,५६६
९ उदयशमशेर जबरा नेपाली काँग्रेस ललितपुर–१ १४,१३७
१० चन्द्र महर्जन नेपाली काँग्रेस ललितपुर–२ २३,२३१
११ रामेश्वरप्रसाद ढुंगेल नेपाली काँग्रेस भक्तपुर–२ २१,१२१
१२ पार्वती डिसी चौधरी नेपाली काँग्रेस दाङ–१ ८,७१९
१३ सुशीला चौधरी नेपाली काँग्रेस दाङ–२ १०,४३०
१४ राजु खनाल नेपाली काँग्रेस दाङ–३ १५,०४८
१५ बुद्धिराम भण्डारी नेपाली काँग्रेस दाङ–४ १४,५०३
१६ दीपक गिरी नेपाली काँग्रेस दाङ–५ १५,३५८
१७ भीष्मराज आङदम्बे नेपाली काँग्रेस पाँचथर–२ ११,८३९
१८ केशव थापा नेपाली काँग्रेस ईलाम–३ १५,८६८
१९ सुधीरकुमार सिवाकोटी नेपाली काँग्रेस झापा–२ १३,५५४
२० कृष्णप्रसाद सिटौला नेपाली काँग्रेस झापा–३ १४,३५५
२१ केशवकुमार बुढाथोकी नेपाली काँग्रेस झापा ५ १६,५८७
२२ तारामान गुरूङ नेपाली काँग्रेस संखुवासभा–१ ९,४१५
२३ दीपक खड्का नेपाली काँग्रेस संखुवासभा–२ ११,५५२
२४ दिलिप खवास गच्छदार नेपाली काँग्रेस मोरङ ३ १२,९८४
२५ अमृतकुमार अर्याल नेपाली काँग्रेस मोरङ ५ १५,२५४
२६ महेश आचार्य नेपाली काँग्रेस मोरङ ६ १२,५५२
२७ डा. शेखर कोइराला नेपाली काँग्रेस मोरङ ७ १२,९८२
२८ डिगबहादुर लिम्बु नेपाली काँग्रेस मोरङ ९ १५,२०२
२९ सिताराम महतो नेपाली काँग्रेस सुनसरी ४ १५,२०८
३० बलबहादुर केसी नेपाली काँग्रेस सोलुखुम्बु १ १२,४६४
३१ रामहरि खतिवडा नेपाली काँग्रेस ओखलढुंगा २ १३,९०४
३२ डा. नारायण खड्का नेपाली काँग्रेस उदयपुर १ १५,३८१
३३ नारायणबहादुर कार्की नेपाली काँग्रेस उदयपुर ३ १२,५५०
३४ तेजुलाल चौधरी नेपाली काँग्रेस सप्तरी ५ ७,९६९
३५ सुरेन्द्रप्रसाद यादव नेपाली काँग्रेस सप्तरी ६ ५,८८३
३६ पद्मनारायण चौधरी नेपाली काँग्रेस सिरहा १ १२,१८३
३७ सितादेवी यादव नेपाली काँग्रेस सिरहा ३ ११,१४२
३८ रामचन्द्र यादव नेपाली काँग्रेस सिरहा ४ ८,८०५
३९ गणेशकुमार मण्डल नेपाली काँग्रेस सिरहा ६ ६,३२२
४० आङतावा शेर्पा नेपाली काँग्रेस रामेछाप १ १३,६१५
४१ मोहनप्रसाद बराल नेपाली काँग्रेस सिन्धुली–२ १३,९०५
४२ दिनेशप्रसाद परसैला नेपाली काँग्रेस धनुषा १ ८,८२७
४३ रामकृष्ण यादव नेपाली काँग्रेस धनुषा २ ९,३७८
४४ विमलेन्द्र निधि नेपाली काँग्रेस धनुषा ३ १५,०३१
४५ प्रा.डा.चन्द्र मोहन यादव नेपाली काँग्रेस धनुषा ५ ११,७०५
४६ प्रेमकिशोरप्रसाद साह तेली नेपाली काँग्रेस धनुषा ६ ७,७२५
४७ किरण यादव नेपाली काँग्रेस महोत्तरी २ ७,३५७
४८ सीताराम भण्डारी नेपाली काँग्रेस महोत्तरी ६ ९,४८०
४९ रामचन्द्र चौधरी नेपाली काँग्रेस सर्लाही २ ६,७०४
५० अमरेशकुमार सिंह नेपाली काँग्रेस सर्लाही ६ १७,४००
५१ अर्जुननरसिंह केसी नेपाली काँग्रेस नुवाकोट १ १७,३४६
५२ डा. रामशरण महत नेपाली काँग्रेस नुवाकोट २ १८,८३१
५३ बहादुरसिंह लामा तामाङ नेपाली काँग्रेस नुवाकोट ३ १७,४९५
५४ तीर्थबहादुर लामा नेपाली काँग्रेस काभ्रे–१ १२,२७०
५५ कञ्चनचन्द्र बादे नेपाली काँग्रेस काभ्रे ३ १९,३९१
५६ मोहनबहादुर बस्नेत नेपाली काँग्रेस सिन्धुपाल्चोक १ १५,०२१
५७ ईन्द्रबहादुर बानियाँ नेपाली काँग्रेस मकवानपुर १ ११,८८८
५८ सुनीलकुमार यादव नेपाली काँग्रेस रौतहट ५ ११,२६१
५९ राधेचन्द्र राय नेपाली काँग्रेस बारा–२ ८,८६७
६० रामअयोध्याप्रसाद यादव नेपाली काँग्रेस बारा–१ ८,३३७
६१ फर्मुल्लाह मन्सुर नेपाली काँग्रेस बारा ३ १०,४५६
६२ राजेन्द्र अमात्य नेपाली काँग्रेस पर्सा १ १२,४६३
६३ सुरेन्द्रप्रसाद चौधरी नेपाली काँग्रेस पर्सा ४ १२,९६३
६४ शेषनाथ अधिकारी नेपाली काँग्रेस चितवन २ १७,८१०
६५ सुशील कोइराला नेपाली काँग्रेस चितवन ४ २०,७६०
६६ चन्द्रबहादुर कुवँर नेपाली काँग्रेस लमजुङ २ १४,७६५
६७ यज्ञबहादुर थापा नेपाली काँग्रेस कास्की–१ १५,८३२
६८ शारदा पौडेल नेपाली काँग्रेस कास्की २ ११,६६२
६९ शंकर भण्डारी नेपाली काँग्रेस तनहुँ–१ १५,७१३
७० रामचन्द्र पौडेल नेपाली काँग्रेस तनहुँ २ १८,१४९
७१ राजु थापा नेपाली काँग्रेस स्याङ्जा १ १६,६९९
७२ कमलप्रसाद पंगेनी नेपाली काँग्रेस स्याङ्जा २ १७,७९१
७३ चन्द्रकान्त भण्डारी नेपाली काँग्रेस गुल्मी–२ २१,१८९
७४ कृष्णबहादुर छन्तेल थापा नेपाली काँग्रेस गुल्मी १ १०,५९२
७५ हरिप्रसाद नेपाल नेपाली काँग्रेस पाल्पा–३ १३,१३५
७६ डा. शंशाङ्क कोइराला नेपाली काँग्रेस नवलपरासी १ १८,२२८
७७ विक्रम खनाल नेपाली काँग्रेस नवलपरासी ५ ९,२०४
७८ देवकरणप्रसाद कलवार नेपाली काँग्रेस नवलपरासी ६ १४,५८०
७९ अब्लुल रज्जाक गद्दी नेपाली काँग्रेस रूपन्देही १ १४,४००
८० बालकृष्ण खाँड नेपाली काँग्रेस रूपन्देही ३ १८,४८१
८१ भरतकुमार शाह नेपाली काँग्रेस रूपन्देही ५ १४,२७४
८२ सुरेन्द्रराज आचार्य नेपाली काँग्रेस कपिलवस्तु ४ ७,९००
८३ रोमी गौचन थकाली नेपाली काँग्रेस मुस्ताङ १ १४,०२४
८४ हरिबहादुर खड्का नेपाली काँग्रेस बाग्लुङ १ १३,५००
८५ प्रकाशशर्मा पौडेल नेपाली काँग्रेस बाग्लुङ २ १०,२५३
८६ ज्ञानकुमारी छन्त्याल नेपाली काँग्रेस बाग्लुङ ३ १०,०८९
८७ अर्जुनप्रसाद जोशी नेपाली काँग्रेस पर्वत–१ १२,८३८
८८ राजीवविक्रम शाह नेपाली काँग्रेस जाजरकोट २ ९,३५७
८९ पूर्णबहादुर खड्का नेपाली काँग्रेस सुर्खेत १ १७,३०१
९० हृदयराम थानी नेपाली काँग्रेस सुर्खेत २ १७,४१९
९१ तप्तबहादुर विष्ट नेपाली काँग्रेस सुर्खेत ३ १४,७५८
९२ सुशील कोइराला नेपाली काँग्रेस बाँके–३ १०,७५३
९३ सञ्जयकुमार गौतम नेपाली काँग्रेस बर्दिया २ ११,६१८
९४ वीरबहादुर बलायर नेपाली काँग्रेस डोटी १ १६,९५७
९५ दीर्घराज भाट नेपाली काँग्रेस कैलाली ५ १६,३०६
९६ शेरबहादुर देउवा नेपाली काँग्रेस कैलाली ६ १६,४८९
९७ नरबहादुर चन्द नेपाली काँग्रेस बैतडी २ १२,४६६
९८ शेरबहादुर देउवा नेपाली काँग्रेस डडेल्धुरा १ २३,९२०
९९ दिवानसिंह विष्ट नेपाली काँग्रेस कञ्चनपुर १ १०,२९४
१०० नारायणप्रकाश साउद नेपाली काँग्रेस कञ्चनपुर २ १३,४१५
१०१ बहादुरसिंह थापा नेपाली काँग्रेस कञ्चनपुर ३ १२,८३६
१०२ रमेश लेखक नेपाली काँग्रेस कञ्चनपुर ४ १४,०२३
१०३ जीवनबहादुर शाही नेपाली काँग्रेस हुम्ला १ ८,३३२
१०४ ललितजङ शाही नेपाली काँग्रेस जुम्ला १ ११,८६६
१०५ टेकबहादुर गुरुङ नेपाली काँग्रेस मनाङग १ १,५२७
नेकपा (एमाले)
१०६ भुपेन्द्र थेबे नेकपा एमाले ताप्लेजुंग १ ७४३४
१०७ डम्बरध्वज तुम्बाहाम्फे नेकपा एमाले ताप्लेजुंग २ ७०३४
१०८ गणेशकुमार काम्बाङ्ग नेकपा एमाले पाँचथर १ १३०८२
१०९ झलनाथ खनाल नेकपा एमाले इलाम १ १७३४२
११० सुवासचन्द्र नेम्बाङ्ग नेकपा एमाले इलाम २ १४९३०
१११ रविन कोइराला नेकपा एमाले झापा १ १७२२९
११२ प्रेमबहादुर गिरी नेकपा एमाले झापा ४ २२१५९
११३ दिपक कार्की नेकपा एमाले झापा ६ ११३२६
११४ केपी शर्मा ओली नेकपा एमाले झापा ७ १९२८७
११५ भवानीप्रसाद खापुङ्ग नेकपा एमाले तेर्हथुम १ १५१११
११६ कृपासुर शेर्पा नेकपा एमाले भोजपुर १ ११४५०
११७ शेरधन राई नेकपा एमाले भोजपुर २ ११९२७
११८ टिकाराम चेम्जोङ्ग लिम्बु नेकपा एमाले धनकुटा १ १०९५३
११९ ऋषिकेश पोखरेल नेकपा एमाले मोरङ्ग १ १४०००
१२० चण्डिप्रसाद राई नेकपा एमाले मोरङ्ग २ १४५१६
१२१ शिवकुमार मण्डल केवट एमाओवादी मोरङ्ग ४ ९३६०
१२२ चन्द्रबहादुर गुरुङ नेकपा एमाले मोरङ्ग ८ १७४०१
१२३ रेवतीरमण भण्डारी नेकपा एमाले सुनसरी २ १८४७४
१२४ भीमप्रसाद आचार्य नेकपा एमाले सुनसरी ६ १४१०१
१२५ पाँचकर्ण राई नेकपा एमाले खोटाङ्ग १ १०८२४
१२६ विशाल भट्टराई नेकपा एमाले खोटाङ्ग २ १४०३७
१२७ यज्ञराज सुनुवार नेकपा एमाले ओखलढुंगा १ १२९४३
१२८ मञ्जुकुमारी चौधरी नेकपा एमाले उदयपुर २ ७५३४
१२९ ताराकान्त चौधरी नेकपा एमाले सप्तरी ४ ८२१७
१३० रामचन्द्र यादव नेकपा एमाले सिरहा २ ९८१८
१३१ पार्वत गुरुङ नेकपा एमाले दोलखा १ १६२८१
१३२ आनन्दप्रसाद पोखरेल नेकपा एमाले दोलखा २ १४७०२
१३३ गणेशकुमार पहाडी नेकपा एमाले सिन्धुली १ १०९०१
१३४ शत्रुधन महतो नेकपा एमाले धनुषा ७ ८८२७
१३५ रामदयाल मण्डल नेकपा एमाले महोत्तरी ३ ७८४९
१३६ दीपनारायण साह नेकपा एमाले महोत्तरी ५ ७२७६
१३७ हरिप्रसाद उप्रेती नेकपा एमाले सर्लाही ३ १२८०८
१३८ जनार्दन ढकाल नेकपा एमाले रसुवा १ ६६२८
१३९ धनबहादुर घले नेकपा एमाले धादिंग १ ८६६३
१४० गुरूप्रसाद बुर्लाकोटी नेकपा एमाले धादिंग २ २०२३६
१४१ राजेन्द्रप्रसाद पाण्डे नेकपा एमाले धादिंग ३ २२१९६
१४२ माधवकुमार नेपल नेकपा एमाले काठमाडौं २ २१७४८
१४३ रामेश्वर फुयाँल नेकपा एमाले काठमाडौं ३ १३१०४
१४४ रामवीर मानन्धर नेकपा एमाले काठमाडौं ७ १३२८९
१४५ रामहरि सुवेदी नेकपा एमाले काभ्रेपलाञ्चोक २ १३५१०
१४६ विदुरप्रसाद सापकोटा नेकपा एमाले काभ्रेपलाञ्चोक ४ १६७५४
१४७ शेरबहादुर तामाङ्ग नेकपा एमाले सिन्धुपाल्चोक ३ १४५२७
१४८ सुभासचन्द्र शाह ठकुरी नेकपा एमाले मकवानपुर २ ११७११
१४९ अनन्तप्रसाद पौडेल नेकपा एमाले मकवानपुर ३ १४२६८
१५० राजराम स्याङतान नेकपा एमाले मकवानपुर ४ १०९०४
१५१ माधवकुमार नेपाल नेकपा एमाले रौतहट १ ८३६१
१५२ रामकुमार भट्टराई नेकपा एमाले रौतहट ६ १४३९८
१५३ नजमा खातुन नेकपा एमाले बारा ४ १२३६१
१५४ बलवीरप्रसाद चौधरी नेकपा एमाले बारा ५ १५८००
१५५ पुरुषोत्तम पौडेल नेकपा एमाले बारा ६ १६५११
१५६ विचारीप्रसाद यादव नेकपा एमाले पर्सा २ ८७१४
१५७ राजकुमार गुप्ता नेकपा एमाले पर्सा ३ १६१९२
१५८ जयप्रकाश थारु नेकपा एमाले पर्सा ५ १०४५०
१५९ सुरेन्द्रप्रसाद पाण्डे नेकपा एमाले चितवन १ १८७६०
१६० कृष्णभक्त पोख्रेल नेकपा एमाले चितवन ३ १५६६१
१६१ जमिन्द्रमान घले नेकपा एमाले लमजुंग १ ११३०९
१६२ रविन्द्र अधिकारी नेकपा एमाले कास्की ३ १३११०
१६३ सीता गिरी (ओली) नेकपा एमाले कास्की ४ १५४३८
१६४ टुकराज सिग्देल नेकपा एमाले तनहुँ ३ १५९७४
१६५ मुक्तिप्रसाद पाठक नेकपा एमाले स्याङ्जा ३ १८७१७
१६६ गोकर्णराज विष्ट नेकपा एमाले गुल्मी ३ १८४३२
१६७ राधाकृष्ण कँडेल नेकपा एमाले पाल्पा १ १७८०४
१६८ सोमप्रसाद पाण्डे नेकपा एमाले पाल्पा २ १३१९३
१६९ डा. दुमनसिंह थापा क्षेत्री नेकपा एमाले अर्घाखांची २ १६६५०
१७० जीवन श्रेष्ठ नेकपा एमाले नवलपरासी २ १६२२१
१७१ कृष्णप्रसाद पौडेल नेकपा एमाले नवलपरासी ३ १४८०४
१७२ वैजनाथ चौधरी थारु नेकपा एमाले नवलपरासी ४ १०७५०
१७३ विष्णुप्रसाद पौडेल नेकपा एमाले रूपन्देही ४ १९५७७
१७४ बलराम अधिकारी नेकपा एमाले कपिलवस्तु १ १६५४७
१७५ नवराज शर्मा नेकपा एमाले म्याग्दी १ १५९५५
१७६ विकास लम्साल नेकपा एमाले पर्वत २ १११४१
१७७ बामदेव गौतम नेकपा एमाले प्यूठान १ १३९६२
१७८ हिराबहादुर केसी नेकपा एमाले प्यूठान २ १२७९८
१७९ प्रकाश ज्वाला नेकपा एमाले सल्यान २ १४८२९
१८० धनबहादुर बुढा नेकपा एमाले डोल्पा १ ६९८७
१८१ अम्मरबहादुर थापा नेकपा एमाले दैलेख १ १५६७०
१८२ लक्ष्मीप्रसाद पोखरेल नेकपा एमाले दैलेख २ १५६१९
१८३ अमर शर्मा देवराज भार नेकपा एमाले बाँके १ १३९७२
१८४ दिनेशचन्द्र यादव नेकपा एमाले बाँके २ १२५८६
१८५ दलबहादुर सुनार नेकपा एमाले बाँके ४ १५१८०
१८६ बामदेव गौतम नेकपा एमाले बर्दिया १ १८३४७
१८७ कर्णबहादुर थापा नेकपा एमाले बाजुरा १ २२४५८
१८८ भीमबहादुर रावल नेकपा एमाले अछाम १ १७७२५
१८९ भरत साउँद नेकपा एमाले अछाम २ १६६६४
१९० मानप्रसाद खत्री नेकपा एमाले बझाङ्ग १ ११५३०
१९१ लालबहादुर रावल नेकपा एमाले बझाङ्ग २ १०५९४
१९२ प्रेमबहादुर आले नेकपा एमाले डोटी २ १२४००
१९३ मोहनसिह राठौर नेकपा एमाले कैलाली २ ११९३२
१९४ गणेशसिंह ठगुन्ना नेकपा एमाले दार्चुला १ २०४७०
१९५ मोहन बानियाँ नेकपा एमाले मुगु १ ८,१४६
१९६ दामोदर भण्डारी नेकपा एमाले बैतडी १ ११६७२
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
१९७ शिवकुमार मण्डल केवट एमाओवादी मोरङ्ग ४ ९३६०
१९८ मानपुर चौधरी एमाओवादी सप्तरी १ ९८४४
१९९ उमेशकुमार यादव एमाओवादी सप्तरी ३ ८७४६
२०० श्यामकुमार श्रेष्ठ एमाओवादी रामेछाप २ १४८९८
२०१ हरिवोलप्रसाद गजुरेल एमाओवादी सिन्धुली ३ १२७७०
२०२ गिरीराजमणि पोखरेल एमाओवादी महोत्तरी १ १०८९५
२०३ शम्भुलाल श्रेष्ठ एमाओवादी सर्लाही १ ९४७६
२०४ अग्निप्रसाद सापकोटा एमाओवादी सिन्धुपाल्चोक २ १२८०८
२०५ प्रभु साह एमाओवादी रौतहट ३ १३००९
२०६ सत्यनारायण भगत विन एमाओवादी रौतहट ४ १०००८
२०७ डा.बाबुराम भट्टराई एमाओवादी गोरखा १ २२८२४
२०८ हितराज पाण्डे एमाओवादी गोरखा २ २०७६१
२०९ छमबहादुर गुरुङ एमाओवादी गोरखा ३ १४४४०
२१० टोपबहादुर रायमाझी एमाओवादी अर्घाखांची १ १२२८६
२११ गणेशमान पुन एमाओवादी रुकुम १ १८५९८
२१२ जनार्दन शर्मा एमाओवादी रुकुम २ २२५७५
२१३ कृष्णबहादुर महरा एमाओवादी रोल्पा १ ११४०७
२१४ ओनसरी घर्ती एमाओवादी रोल्पा २ १४९६४
२१५ टेकबहादुर वस्नेत एमाओवादी सल्यान १ १५०८९
२१६ पुष्पकमल दाहाल एमाओवादी सिराहा ५ १५२४४
२१७ शक्तिबहादुर बस्नेत एमाओवादी जाजरकोट १ ८०७३
२१८ सन्तकुमार थारु एमाओवादी बर्दयिा ३ १४३०५
२१९ मानबहादुर थारु एमाओवादी बर्दयिा ४ १४५७४
२२० गौरीशंकर चौधरी एमाओवादी कैलाली ४ ११९६८
२२१ महेन्द्रबहादुर शाही एमाओवादी कालिकोट २ ८,३३२
२२२ अशोककुमार मण्डल (अमर) एमाओवादी सप्तरी २ ६,०५६
राष्ट्रिय प्रजातन्त्र पार्टी
२२३ सुनिलबहादुर थापा राष्ट्रिय प्रजातन्त्र पार्टी धनकुटा २ १००९३
२२४ विक्रम पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टी चितवन ५ १०८५८
२२५ दीपक बोहरा राष्ट्रिय प्रजातन्त्र पार्टी रूपन्देही २ ८१५२
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)
२२६ विजयकुमार गच्छदार मजफो, नेपाल (लोकतान्त्रिक) सुनसरी ३ १७५२४
२२७ मो. मुस्ताक आलम मजफो, नेपाल (लोकतान्त्रिक) रौतहट २ १३४५०
२२८ जनकराज चौधरी मजफो, नेपाल (लोकतान्त्रिक) कैलाली १ ११२९४
२२९ रामजनम चौधरी मजफो, नेपाल (लोकतान्त्रिक) कैलाली ३ ११०२७
तराई–मधेश लोकतान्त्रिक पार्टी
२३० जंगिलाल राय तराई–मधेश लोकतान्त्रिक पार्टी सर्लाही ५ ९७६७
२३१ सर्वेन्द्रनाथ शुक्ला तराई–मधेश लोकतान्त्रिक पार्टी रूपन्देही ६ १४६९२
२३२ कमलेश्वर पूरी गोस्वामी तराई–मधेश लोकतान्त्रिक पार्टी रूपन्देही ७ ९२६३
२३३ बृजेशकुमार गुप्ता तराई–मधेश लोकतान्त्रिक पार्टी कपिलवस्तु ३ ९२२५
मधेशी जनअधिकार फोरम, नेपाल
२३४ उपेन्द्र यादव मधेशी जनअधिकार फोरम, नेपाल सुनसरी ५ ७२६४
२३५ अभिषेशप्रताप शाह मधेशी जनअधिकार फोरम, नेपाल कपिलवस्तु ५ ८५५७
स्वतन्त्र
२३६ चन्देश्वर झा स्वतन्त्र महोत्तरी ४ ३०६२
२३७ अतहरकमाल मुसलमान स्वतन्त्र कपिलवस्तु २ ४६७४
नेपाल मजदुर किसान पार्र्टी
२३८ नारायणमान बिजुक्छे नेपाल मजदुर किसान पार्टी भक्तपुर १ २०४४६
सद्भावना पार्टी
२३९ सञ्जयकुमार साह सद्भावना पार्टी धनुषा ४ १२६६६
तराई मधेश सद्भाव पार्टी नेपाल
२४० महेन्द्रराय यादव तराई मधेस समाजवादी पार्टी नेपाल सर्लाही ४ ११५३४