भारतको आसाममा बालिका बचाऔं अभियानको एक कार्यक्रममा मिस युनिभर्स अमेरिकाकी ओल्भियो कल्पो (दायाँ) आसाम राज्यका मुख्यमन्त्री तरुण गोगाइसँग । तस्विर : सिन्ह्वा