स्वागत छ
काठमाण्डु टुडे
२०७० कार्तिक १३ गते ५:३२ मा प्रकाशित

एमाले महासचिव तथा काठमाण्डु क्षेत्रनम्बर ५ का उम्मेदवार इश्वर पोख्रेल बुढानिलण्ठमा आफ्ना समर्थकहरु माझ । कार्यक्रममा स्थानीय काँग्रेस युवाहरु एमाले प्रवेश गरेका थिए । तस्विर : काठमाण्डु टुडे