रंग-तरङ

तेरिया लुम्बिनी बालिका शान्ति दूत

२०७१ असार १५ गते १२:३६

ललितपुर, १५ असार – उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले डान्स इन्डिया डान्समा प्रथम भएकी तेरिया फौजा मगरलाई लुम्बिनी बालिका शान्ति दूतको उपाधिले सम्मान गरेका छन् । सो अवसरमा उपप्रधान मन्त्री सिंहले नेपालमा जन्मिएर विदेशमा भएको डान्स प्रतियोगितामा प्रथम भइ...

रोयल्टीमा फेरि सुरेश अधिकारी

२०७१ असार १५ गते २:२७

काठमाण्डु, १५ असार – संगीत रोयल्टी संकलन समाज नेपालको अध्यक्षमा सुरेश अधिकारी बिजयी भएका छन् । अधिकारीले बद्री पाण्डेलाई हराएका हुन् । अधिकारीले १ सय ९० मत पाएका थिए भने पाण्डेले १ सय १ पाए । शनिवार राति सम्पन्न निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको...

तेरिया मगर नेपालमा

२०७१ असार १४ गते १४:२०

काठमाण्डु, १४ असार– भारतीय टिभी च्यानल जी टिभीको नृत्य प्रतियोगिता ‘डान्स इन्डिया डान्स’ डिआईडी जितेकी तेरिया मगर शनिबार काठमाण्डु आइपुगेकी छन् । एयर ईण्डियाको जहाजबाट उनी दिउँसो पारिवारिक सदस्यहरुका साथ साढे २ बजे काठमाण्डु  आइपुगेकी हुन् । उनलाई स्वागत गर्न सयौं नेपाली प्रशंसक विमानस्थल...

‘दबङ स्टार’ले काम खोजिदिने

२०७१ असार १२ गते १३:०७

काठमाण्डु – बलिउड अभिनेता सलमान खानले बेरोजगारलाई काम खोजिदिने बताएका छन् । उनले चलाउदै आएको ‘बिइङ ह्युम्यान’  च्यारीटी संस्थाले आफ्ना समर्थकहरुलाई जागिरको बन्दोबस्त गर्न सहयोगीको भूमिका निर्वाह गर्ने घोषणा गरेका हुन् । बुधबार ट्वीट गर्दै उनले भने,‘तपाइहरुको फेसबुक समय बिताउने साधन नबनोस् । काम खोज्नका...

मैदान पछाडी खेलाडीका सुन्दरी राजकुमारीहरु

२०७१ असार १२ गते ६:४७

काठमाण्डु – विश्वकपमा सबैको आँखा खेलाडीमा हुन्छ । उनीहरुले गोल गर्दा समर्थकहरु खुसीले गदगद हुन्छन् । सबैको मन जितिरहेका हुन्छन् । त्यसमा पनि संसारभर नाम चलेका खेलाडीको त अझै बढि चर्चा हुने गर्दछ । उनीहरुको खेल कौशलको तारीफ गरिरहेका भेटिन्छन् । त्यस्तै मैदान बाहिर...

विश्वकपमा एक बट्टा चुरोटको बदलामा यौन

२०७१ असार ११ गते ७:५८

काठमाण्डु, ११ असार– ब्राजिलमा जारी विश्वकपसँगै वेश्यावृत्तिका घटना बढेका छन् । केवल एउटा चुरोटकै बट्टा लिएर यौन सम्पर्कका लागि राजी हुनेहरु समेत भेटिएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम्सले सार्वजनिक गरेको छ । यतिबेला  विश्व फुटबलको कुम्भमेला हेर्न झण्डै ६ लाख पर्यटक ब्राजिल पुगेका छन् ।...

प्रितिले गरिन् सुटुक्क ‘इन्गेजमेन्ट’

२०७१ असार १० गते १०:१५

काठमाण्डु – प्रीती जिन्टाले नयाँ प्रेमीसँग डेटिङ सुरु गरेकी छिन् । अमेरीकाको एक प्रतिष्ठित कार्यालयमा उच्च ओहदामा कार्यरत ‘जीन’ नाम गरेका व्यक्तिसँग उनको चक्कर चलेको छ । एजेन्सीका अनुसार उनीहरु दुईको केहि महिना अघि ‘इन्गेजमेन्ट’ समेत भैसकेको बताएको छ । सुत्रका अनुसार प्रीती र...

मैदानमा नाङगै समर्थकहरु

२०७१ असार ८ गते ६:३६

  काठमाण्डु – समर्थकहरु आफ्नो पक्षको देश वा टिमले जित्दा चिच्याउनु, नाच्नु, गाउनु सामान्य हो । हार्दा झोक्राएर बस्नु वा तनावमा देखिनु पनि सामान्य हो । तर, संसारमा यस्ता समर्थक पनि हुन्छन् । जो हार्दा वा जित्दा मात्तिएर शरीरका लुगा फुक्लिएको थाहा पाउदैनन् त...

डिआइडी लिटिल मास्टर्सको उपाधि तेरिया मगरलाई

२०७१ असार ८ गते १:५१

काठमाण्डु, ८ असार –नेपाली बालिका तेरिया मौजा मगरले डीआईडी लिटिल मास्टर्स ३ को उपाधि जितेकी छन् । शनिबार राति भएको ग्रान्ड फिनालेमा उनलाई विजेता घोषणा गरिएको हो । ५ महिनादेखि भारतको जी टिभीमा जारी रियालिटी शोको अन्तिम प्रस्तुति शनिबार राति भएको हो । रुपन्देही रुद्रपुरकी...

नयाँ जिरे खुर्सानी आउँदै

२०७१ असार ७ गते ४:२०

नेपाल टेलिभिजनमा हरेक सोमबार प्रसारण हुने हाँस्य टेलिश्रृखंला जिरे खुर्सानीको अव नयाँ भाग आउने भएको छ । लामो समय देखि पुरानै भागहरु दोहोरिएर आइरहेको थियो । बिज्ञापन एजेन्सी मिडिया हवले तिर्नुपर्ने रकमको केही प्रतिशत जिरे खुर्सानी युनिटलाई उपलव्ध गराएपछि नयाँ सुटिङ थालिएको हो ।...

आज विश्व संगीत दिवश

२०७१ असार ७ गते ३:२०

काठमाण्डु,७ असार – आज विश्व संगीत दिवश । यो दिवश संसारभर एकैचोटी मनाइदै छ । संगीत दिवश मनाउन फ्रान्सदेखि सुरु भएको हो । सन् १९८२देखि अनौपचारिक रुपमा यो दिवश मनाउन सुरु गरिएको थियो । पछि सन् १९८७ देखि औपचारिक तवरले संगीत दिवश मनाउने गरिएको...

नायिका सुष्मा कार्कीलाई प्रेमीले कुटे

२०७१ असार ५ गते १४:१८

काठमाण्डु, ५ असार–नायिका सुष्मा कार्की र उनका प्रेमी निरन विचको लफडा सधै नै मिडियामा आइरहेको हुन्छ । सुष्मा र निरन केही समयअघि ब्रेकअप भएको भन्दै भिन्दै बसेका थिए । तर फेरिपछि सुष्मा र निरन एकसाथ रेष्टुरेन्ट संचालन गरिरहेका छन् । यही क्रममा पूर्वमा आयोजना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us