समाचार

नयाँ संविधानले दिएको अंगीकृत नागरिकता लिने भारतीय बढे

२०७२ चैत ७ गते ११:१९

इटहरी, ७ चैत – नयाँ संविधान, २०७२ जारी भएपछिको छ महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट १३८ जना भारतीय महिलाले वैवाहिक अङ्गीकृत नेपाली नागरिकता प्राप्त गरेका छन् । सुनसरी जिल्लाका विभिन्न गाविस र नगरपालिकाका नेपाली युवाले छिमेकी मुलुक भारतमा वैवाहिक सम्बन्ध गाँसेपछि भारतीय नागरिकता...

जम्बो र खर्चिलो टोली लिएर चीन उडे प्रधानमन्त्री ओली

२०७२ चैत ७ गते ११:१४

काठमाण्डु, ७ चैत– प्रधानमन्त्री केपी शर्मा ओली उत्तर छिमेकी चीनको औपचारिक भ्रमणका सिलसिलामा जम्बो टोलीको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् । चिनियाँ समकक्षी ली खछ्याङको औपचारिक निम्तोमा ८ दिने भ्रमणका लागि ओली हिमालयन एयरलाइन्सको विमानमार्फत बेइजिङ प्रस्थान गरेका हुन् । टोलीमा प्रधामनन्त्री...

वैदेशिक रोजगारीले सम्बन्धविच्छेद बढ्यो

२०७२ चैत ७ गते ११:०४

इलाम, ७ चैत – वैदेशिक रोजगार, अन्तर्जातीय विवाह र कम उमेरमा गरेको विवाहका कारण इलाममा सम्बन्धविच्छेदका घटना बढिरहेको पाइएको छ । चालु आवको साउनदेखि हालसम्ममा जिल्ला अदालतमा ८१ वटा सम्बन्धविच्छेदका घटना दर्ता भएका छन् । अदालतका अनुसार आर्व ०६९/७० मा ८५ वटा सम्बन्धविच्छेदका घटना दर्ता...

भिरबाट खसेर ट्रक सहचालक गम्भीर घाइते

२०७२ चैत ७ गते १०:२३

चितवन, ७ चैत – नारायणगढ–मुग्लिन सडकखण्डको चन्डिभञ्ज्याङ गाउँ विकास समिति वडा नं ५ खहरे खोलामा बिहान ट्रकलाई पछाडि आउन इशारा दिँदै गर्दा ट्रकका सहचालक सडकबाट भिरमा खस्दा गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मुग्लिनतर्फ जाँदै गरेको ना५ख ७७३९ नंको...

गिरिजाप्रसाद कोइरालाको छैठौं स्मृति दिवस मनाईदै

२०७२ चैत ७ गते १०:०३

काठमाण्डु, ७ चैत– गिरिजाप्रसाद कोइरालाको छैठौं स्मृति दिवस नेपाली कांग्रेसले आइतबार विभिन्न कार्यक्रम गरी मनाउँदैछ । कांग्रेसले आइतबार दिउँसो १ः ३० बजे राष्ट्रिय नाचघरमा गिरिजाप्रसाद–लोकतन्त्र र उनको योगदानबारे एक कार्यक्रम राखेको छ । कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले महासचिव इश्वर पोख्रेल लगायत...

प्रधानमन्त्री ओली आज चीन जाँदै

२०७२ चैत ७ गते ८:२५

काठमाण्डु, ७ चैत– चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली आइतबार आठ दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गर्दैछन् । भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणिपोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु...

आर्यघाटमा बाबुरामको प्रश्न, प्रचण्डको जवाफ

२०७२ चैत ६ गते २०:५६

काठमाण्डु, ७ चैत– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति अभियानका संयोजक बाबुराम भट्टराई राजनीतिक रुपमा मात्र होइन, व्यक्तिगत सम्बन्धका हिसाबले पनि धेरै टाढा छन् । nda-baburam बाबुरामले पार्टी छाडेको सुरुका चरणमा दुवै नेताले एकअर्काबारे व्यक्तिगत टिकाटिप्पणी नगर्ने प्रतिबद्धता गरेका...

ह्यारीले गरे गोरखा सैनिकको प्रशंसा

२०७२ चैत ६ गते २०:३०

काठमाण्डु, ६ चैत– नेपाल भ्रमणमा आएका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ह्यारीले गोरखा सैनिकको प्रशंसा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बालुवाटारमा भेटेर ह्यारीले गोरखा सैनिकको प्रशंसा गरेका हुन् । ह्यारीले गोरखा सैनिकले बहादुरीपूर्वक बेलायतको पक्षमा लडेको बताए । गोरखा सैनिकको...

सरकारले बोलायो नरेन्द्र मोदीलाई नेपाल

२०७२ चैत ६ गते २०:०८

काठमाण्डु, ६ चैत– सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी वैशाख पहिलो साता हुने बुद्ध धर्मसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्ता दिएको छ । \ मोदीलाई गोष्ठीमा प्रमुख अथितिका रुपमा निम्ता गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले शनिबार राजधानीमा पत्रकार...

मधेसी मन्त्रीले मधेसी दलहरुलाईनै दिए ठाडो चुनौती !

२०७२ चैत ६ गते १८:५५

सिरहा, ६ चैत-विज्ञान प्रविधि तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले संविधानमा चित्त नबुझ्ने दलहरुलाई संसद्मा दुई तिहाइ बहुमत पु¥याएर संशोधन गर्न चुनौती दिएका छन् । सिरहाको मिर्चैया नपा–५ स्थित एमएम अस्पतालको शनिबार उद्घाटन गर्दै मन्त्री पासवानले यस्तो चुनौती दिए । उनले संविधान दुई तिहाइ बहुमतले जारी...

जब बाबुरामले कम्युनिष्ट पार्टीको झण्डा उठाए र मुठ्ठी कसेर लालसलाम गरे…

२०७२ चैत ६ गते १८:४९

काठमाण्डु, ६ चैत– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गत ९ असोजमा एमाओवादी परित्यागको घोषणा गरे । भट्टराई हाल नयाँ शक्ति अभियानका संयोजक छन् । कम्युनिष्ट नामका सबै पार्टीहरुले बाबुरामले माक्र्सवाद र कम्युनिष्ट झण्डा छाडेको आरोप लगाउँदै आएका छन् । आरोप मात्र होइन, बाबुराम आफैंले माक्र्सवादी विचारको...

पत्रकार शुद्धीकरण अभियान चालाउदैछौ: विष्ट

२०७२ चैत ६ गते १८:४३

भक्तपुर, ६ चैत-नेपाल पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्टले पत्रकार शुद्धीकरण अभियान चलाउने बताएका छन् । शनिबार भक्तपुरमा आयोजित नेवास् पत्रकार राष्ट्रिय दबूको दोस्रो भक्तपुर जिल्ला अधिवेशनमा उनले नेपाल पत्रकार महासङ्घको जिल्ला जिल्लाबाट शुद्धीकरण अभियान चलाउने बताएका हुन् । पत्रकारितालाई पेसा बनाएर २४सै घन्टा खटिने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us