काठमाण्डु, १४ चैत– प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक चीन भ्रमण सकाएर आज स्वदेश फर्कंदैछन् । ओली चीनको छेन्दुबाट अपराह्न ४ बजे काठमाण्डु आइपुग्ने कार्यक्रम छ । चीन सरकारको निमन्त्रामा ओली गत ७ चैतमा जम्बो टोलीको नेतृत्व गर्दै बेइजिङ पुगेका थिए । राष्ट्रिय ध्वजाबाहक नेपाल...
काठमाण्डु, १४ चैत– आठ दिने चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै छन् । हिमालय एअरलाईन्सको जहाजबाट प्रधानमन्त्री ओली अपराह्न ४ बजे नेपाल आइपुग्ने भएका छन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनिया राष्ट्रपति सि जिन पिङ, चिनिया समकक्षी प्रधानमन्त्री लि...
म्याग्दी, १४ चैत– म्याग्दीमा सञ्चालित छात्रावास, ट्युसन र कोचिङ सेन्टर कानुनी दायरामा आउन सकेका छैनन् । होटलका रुपमा दर्ता भएका छात्रावासमा शिक्षा कार्यालयको स्वीकृतिबिना ट्युसन, कोचिङ कक्षा सञ्चालन भएको हो । सम्बन्धित निकाय तथा सरोकारवालाहरुको बेवास्ता र सञ्चालकको लापर्बाहीका कारण शिक्षासम्बन्धी ऐन नियम विपरीत...
भद्रपुर, १४ चैत– नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र जिल्ला विकास समितिको सहयोगमा भद्रपुरमा शनिबारबाट ‘सूचना प्रवाह तथा विकास पत्रकारिता’ विषयक दुईदिने प्रशिक्षण सुरु भएको छ । प्रशिक्षणमा विषयगत सरकारी कार्यालयका सूचना अधिकारी र क्रियाशील सञ्चारकर्मीसहित ३४ जनाको सहभागिता रहेको पत्रकार महासंघ झापाका...
सल्यान, १४ चैत – सल्यानका १५३ जना विद्यार्थी एसएलसी परीक्षा दिनबाट वञ्चित भएका छन् । सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको ७५ प्रतिशत हाजिरी नपुगेका कारण एसएलसी दिनबाट वञ्चित भएका हुन् । जिल्ला शिक्षा कार्यालय सल्यानका अनुसार जिल्लामा रहेका सामुदायिक तथा संस्थागत गरी ४४...
काठमाण्डु, १३ चैत– भूकम्पपछिको पुनःनिर्माणमा सरकारले ध्यान दिन नसकेको भन्दै सत्तामा रहेको एकीकृत माओवादीले आपत्ति जनाएको छ । भूकम्प गएको एक वर्ष पुग्न लाग्दासमेत भूकम्पपीडित जनताले आवास बनाउन नपाएको, सरकारले प्रदान गर्ने भनेको राहत वितरण हुन नसकेको र काम गर्ने शैली असाध्यै सुस्त भएको...
बागलुङ, १३ चैत – आगामी वैशाखदेखि यस वर्षको दोस्रो सिकार याम चल्ने हुँदा विदेशी सिकारी नाउर तथा झारलको सिकार गर्न ढोरपाटन सिकार आरक्ष पुगेका छन् । यो यामका लागि ११ नाउर र छ झारलको सिकार गरिनेछ । सिकारका लागि नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन...
काठमाण्डु, १३ चैत-नेपाल बार एसोसिएसनको अध्यक्षका उम्मेदवारहरुले बारलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखी न्यायपालिकाको रक्षा गर्ने बताएका छन् । रिपोर्टर्स क्लबले शनिबार यहाँ आयोजना गरेको साक्षात्कारमा डेमोक्र्याटिक लयर्स एसोसिएसनका तर्फबाट अध्यक्षका उम्मेदवार शेरबहादुर केसीले स्वतन्त्र न्यायपालिकाका लागि कसैसँग सम्झौता नगरिने बताए । उनले भने, ‘अहिले...
सिचुवान, १३ चैत-चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सिचुवान प्रान्तस्थित छेन्दु सहरमा रहेको भूकम्प स्मारक र सङ्ग्रहालयको अवलोकन गरेका छन् । सन् २००८ मे १२ मा ७.९ रिक्टर स्केलको भूकम्प गएको केन्द्रविन्दुमा पुगी प्रधानमन्त्री ओलीले भूकम्पबाट मृत्यु भएका नागरिक तथा जनसेवाका...
काठमाण्डु, १३ चैत-नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइराला शान्ति प्रक्रियाका अग्रज भएकाले उहाँको नाममा स्थापित कलेजलाई राज्यले सहयोग गर्नुपर्ने बताएका छन् । ‘गिरिजाप्रसाद कोइराला स्मृति ९सामुदायिक० कलेज’को तेस्रो स्थापना दिवसका अवसरमा शनिबार चाबहिलस्थित कलेज परिसरमा आयोजित कार्यक्रममा उनले कोइराला पार्टीको मात्र नभएर...
एजेन्सी– चीनका एकजान नेपाल मामला विज्ञले यदि छिमेकीको हित चाहाने हो भने भारतले ठूलो छाति बनाउन तयार हुनुपर्ने बताएका छन् । बीबीसीसँग कुरा गर्दै चाइना इनिष्च्युट अफ कन्टेम्पोररी इन्टरनेशनल रिलेसनका दक्षिण एसिया मामला हेर्ने विज्ञ हु सिंसेगले सो कुरा बताएका हुन् । उनले नेपाल...
वीरगञ्ज, १३ चैत– नयाँ शक्ति अभियानका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संविधान संशोधनमार्फत मधेसी र जनजातिको असन्तुष्टि हटाउनुपर्ने बताएका छन् । वीरगञ्जमा शनिबार सञ्चारकर्मीसँग उनले संविधान कार्यान्यवनको जटिलता संशोधनमार्फत हल गरिनुपर्ने बताए । संविधान अपुरै भए पनि मुलुकका लागि उपलब्धीमुलुक रहेको उनको भनाइ थियो...