अन्तर्वार्ता

परिवर्तनको प्रक्रियालाई अगाडि बढाउने बाहेक हाम्रो पार्टीको अरु औचित्य नै छैन

२०७० कार्तिक १५ गते १२:५५

० मोहन बैद्यले नेतृत्व गरेको नेकपा–माओवादीको निर्वाचन वहिष्कार अभियानले समग्र चुनावलाई र एकीकृत माओवादीलाई कस्तो असर पारेको छ ? –राष्ट्रको कोणबाट हेर्दाखेरी वैद्य समूहलाई पनि चुनावमा ल्याउन सक्दा राम्रो हुन्थ्यो र उहाँहरू चुनावमा आउँदा राम्रो हुन्थ्यो भन्ने कुरा स्वतस्फूर्त छ । त्यसका निम्ति हामीले...

शेरबहादुर देउवाका प्रतिस्पर्धी खगराज भट्ट भन्छन् ‘परिणाम घोषणाको प्रतिक्षामा छौं’

२०७० कार्तिक ११ गते २:१०

नेपाली कांग्रेसका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धामा उत्रिएका खगराज भट्ट सुदुरपश्चिमका सशक्त र जुझारु युवा नेता हुन् । डडेल्धुरामा संविधानसभाका प्रत्यक्ष तर्फका उम्मेदवार भट्ट एकीकृत माओवादीका केन्द्रीय सदस्य पनि हुन् । सुदुरपश्चिमको बिकासका लागि पार्टी भित्र र बाहिर बिद्रोह गर्ने आँट र...

विप्लवका विश्वासपात्र रामदीप भन्छन्: प्रचण्ड निशाना नम्बर १

२०७० कार्तिक ९ गते २:१३

नेपाललाई सिक्किमीकरण गर्ने कुरालाई अनुमोदन गर्न र राष्ट्रिय स्वाधिनता सङ्कुचन गर्न लाहाछाप लगाउने निर्वाचन नेकपा–माओवादीलाई चाहिएको छैन । दलहरुले सार्वजनिक गरेका घोषणापत्र हेर्नुस् न विगतमा जुन कुरामा गाँठो परेर संविधान जारी हुन सकेको थिएन । फेरि त्यही कुरा दोहोरिएका छन् । हामीले मात्र होइन...

बिप्लवका दाई भन्छन–धेरै ठाउँको निर्वाचन अवरोध गर्न सक्छौ,भूमिगत जान तयार हुनु पर्छ

२०७० कार्तिक ४ गते १:५२

बिप्लव कस्तो मान्छे हो ? हामी तीन भाईमा बिप्लव कान्छो हो । बचपनदेखि नै बिप्लव बिद्रोही स्वभावको मान्छे हो । हामी पढने वेलामा रोल्पाको सदरमुकाम लिवाङमा एउटा मात्रै माद्यामिक स्कूल थियो । हाम्रो गाउँ इरिवाङ रोल्पाको पश्चिमतिर पथ्र्यो । लिवाङ पुग्न धेरै हिडने मान्छेलाई...

हामीलाई स्पष्ट बहुमत दिनुहोस् हामी हाम्रो प्रतिबद्धताअनुरुप काम गरेर देखाउँछौं

२०७० कार्तिक ३ गते ६:२२

हामीसँग ३७ लाख बेरोजगार छन् । रोजगारी सृजना गर्न सकिन्छ भन्ने तालिका हामीले बनाएका छौं । पहिलो ५ वर्षमा हामीले १९ लाख रोजगारी सृजना गर्छाै । १५ वर्षमा बेरोजगारीको अन्त्य गर्छाै । त्यसका निम्ति कृषि उद्योग, सेवा क्षेत्रमा रोजगारी सृजना गर्न सक्छौं । जुन...

यहाँ त भीरबाट धकेल्न खोज्ने प्रवृत्ति रहेछ

२०७० असोज २२ गते ८:३०

म माओवादी पार्टीको सदस्य हुँ । सानैदेखि परिवार त्यागेर जनयुद्ध लडेर आएको योद्धा हुँ । भैरवनाथ गणमा २७ महिना बेपत्ता भएँ । भैरवनाथमा २७ महिना पछाडि हात बाँधेर आँखामा पट्टी लगाएर राखिएको थियो । दिनमा एक ग्लास मात्र खाना खान दिइन्थ्यो, यातनाको त...

आलममाथिको आक्रमण राजनीति प्रेरित अपराध

२०७० असोज १८ गते ९:५१

बारामा तपाईंको पार्टीका उम्मेदवार मोहम्मुद आलममाथि गोली प्रहार भएको छ । यसलाई कसरी कसरी लिनुभएको छ ? आलमजी संविधानसभा उम्मेदवार मात्र नभएर हाम्रो पार्टीका केन्द्रीय सदस्य र मुस्लिम फाँटका प्रमुख समेत हुनुहुन्छ । उहाँमाथिको यो दु:खद घटनालाई एमालेले गम्भीर रुपमा लिएको छ । एमाले...

काँग्रेसले आफ्नो साख जोगाउनै सक्दैन:बाबुराजा ओझा मोरङ क्षेत्र नम्बर ६

२०७० असोज १८ गते ३:४४

२२ वर्ष नेपाली काँग्रेसमा राजनीति गरेर एकीकृत नेकपा (माओवादी) का तर्फबाट संबिधानसभा निर्वाचनमा उम्मेदवार बनेका बाबुराजा ओझा  मोरङ क्षेत्र नम्बर ६ मा पूर्व अर्थमन्त्री तथा काँग्रेस नेता महेश आचार्यसँग प्रतिस्पर्धा गरिरहेका छन । उनी भन्छन–काँग्रेसले आफ्नो साख जोगाउनै सक्दैन। ० तपाईको उम्मेद्वारीले एमाओवादीको एक...

एसम्यानहरुले एनआरएन डुबाउने खतरा छ: हिराचन

२०७० असोज ८ गते १३:०४

एनआरएनमा देखिएको विवादको मुख्य कारण सबैलाई समेटेर नलैजानु हो । अहिले केही व्यक्तिहरु र केही आफ्ना वरिपरिका मानिसहरु मात्र समेटेकाले समस्याहरु आएका आवाजहरु मैले सुनेँ । मलाई पनि साथीहरुले बारम्बार तपाईंले मिलाएर लैजानुपर्‍यो भनेर आग्रह गरिरहेका छन् । यस किसिमबाट संस्था अगाडि बढ्न सक्दैन...

कमल थापा भन्छन्: राजतन्त्र कहाँ हटेको छ र ?

२०७० साउन ३० गते ७:१८

वास्तवमा जुन पृष्ठभूमिमा जुन विधि र प्रक्रियाअनुसार गणतन्त्र कार्यान्वयनको घोषणा गरियो । त्यसप्रति संविधानसभाको पहिलो बैठकको अध्यक्षता गर्ने व्यक्ति केबी गुरुङले नै असन्तुष्टि प्रकट गर्नुभएको छ । दोस्रो केही समययता शंशाक कोइराला, लक्ष्मण घिमिरेलगायत नेपाली काँग्रेसका वरिष्ठ नेताहरुले राजसंस्थालाई पाखा लगाउनु गल्ती भएको र...

म अमेरिकी नागरिक हुन्थें भने चीनलाई सर्वशक्तिमान मुलुक मान्थे

२०७० साउन २१ गते १०:३७

सिंगापुरका पूर्वप्रधानमन्त्री ली क्वान यू आधुनिक सिंगापुरका निर्माता मानिन्छन् । उनकै समयमा सिंगापुरमा कायापलट भएको थियो । उनले नै सिंगापुरलाई बेलायती उपनिवेशबाट मुक्ति दिलाई एसियाकै विकसित र धनी देश बनाउन ठूलो भुमिका खेलेका थिए । आधुनिक सिंगापुरका निर्माता ली विश्वका प्रमुख दुई अर्थतन्त्रबीच स्वस्थ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us