म विश्व रेकर्ड राखेको प्रधानमन्त्री हुँः ओली

काठमाण्डु टुडे २०७७ माघ ११ गते २२:५७ मा प्रकाशित

sf7df8f}F, ^ h]7 M k|wfgdGqL s]kL zdf{ cf]nL ;ª3Lo ;+;b, k|ltlglw;efsf] dªunaf/sf] a}7sdf ;/sf/sf] gLlt tyf sfo{qmddfly p7fOPsf k|Zgx?sf] hjfkm lbg’x’Fb} . t:jL/ M /Tg >]i7÷/f;;kp oli

काठमाण्डु, ११ माघ– प्रधानमन्त्री केपी ओलीले आफू विश्व रेकर्ड राख्ने नेता भएको दाबी गरेका छन् ।

अपाङ्गता भएका व्यक्तिहरुसँग आइतबार आयोजित अन्तरक्रियामा ओलीले दुईपटक किड्नी फेरेका व्यक्ति संसारको कुनै मुलुकमा प्रधानमन्त्री नरहेको बताए । ‘एउटा किड्नी फेरें त्यसले काम गर्न छाड्यो फेरि अर्को फेरें’, ओलीले भने, ‘दुईवटा किड्नी फेर्ने प्रधानमन्त्री संसारको कुनै पनि देशमा छैन, सायद यो विश्व रेकर्ड होला ।’

ओलीले दुईपटक किड्नी फेरेकाले आफू पनि अलीअली अपाङ्ग नै भएको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us