उपत्यकामा थपिए ११ सय ७ जना कोरोना संक्रमित

काठमाण्डु टुडे २०७७ मंसिर ५ गते १७:०६ मा प्रकाशित

 काठमाण्डु , ५ मंसिर – पछिल्लो २४ घण्टामा उपत्यकामा आज ११ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १९ सय ४५ जनामा कोरोना पुष्टि भएकोमा काठमाण्डुमा मात्रै ११ सय ७ जना कोरोना संक्रमितको पुष्टि भएको हो । ।

आज काठमाण्डु उपत्यकामा थपिएका ११ सय ७ जना मध्ये ४८४ महिला र ६२३ पुरुष रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us