कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय ५७ पुग्यो

काठमाण्डु टुडे २०७७ कार्तिक ३ गते १७:०८ मा प्रकाशित

काठमाण्डु , ३ कात्तिक -पछिल्लो २४ घण्टामा नेपालका कोरोना भाइरसबाट १८ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या ७ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us