आज सुनचाँदीको भाउ यस्तो !

काठमाण्डु टुडे २०७७ असोज १३ गते ११:४८ मा प्रकाशित

काठमाण्डु , १२ असोज — हिजो स्थिर रहेको सुन आज तोलामा ९ सयले बढेको छ ।

आज छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।त्यस्तै, आज तेजावी सुनको मूल्य ९३ हजार ७ सयमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

त्यस्तैगरी, आज चाँदीको मूल्य पनि बढेर प्रतितोला ११ सय ७५ रुपैंयाका कारेवार भइरहेको महासंघले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us