नेपालमा आज अहिलेसम्मकै उच्च कोरोना संक्रमित भेटियो

काठमाण्डु टुडे २०७७ असोज २ गते १६:५७ मा प्रकाशित

काठमाण्डु, २ असोज — नेपालमा पछिल्लो २४ घण्टामा अहिले सम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन् ।

११ हजार ४ सय ५८ जनाको पिसीआर परिक्षणमा गरिएकोमा २ हजार २० जनामा कोरोना रिर्पोट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयलले जानकारी दिएको छ ।योसँगै कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

नेपालमा आज सक्रिय संक्रमितको संख्या १७३८३ रहेको छ । ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us