नेपालमा ठ्रूलै भूकम्प, मज्जैले हल्लियो काठमाण्डु

काठमाण्डु टुडे २०७७ भदौ ३१ गते ५:२७ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ–नेपालमा बुधबार बिहान भूकम्प गएको छ ।

बिहान ५ बजेर १८ मिनेटमा भूकम्पको ठूलो धक्का महसुस भएको हो ।

काठमाण्डु उपत्यकासहित आसपास जिल्लामा भूकम्पको ठूलै धक्का महसुस गरिएको थियो । सुतिरहेकमा भूकम्पले हल्लाएपछिमानिसहरु अत्तालिँदै घरबाहिर निस्केका थिए । भ्रूकम्पबारे विस्तृत विवरण आउन बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us