साताको तेस्रो दिन घट्यो नेप्से

काठमाण्डु टुडे २०७७ भदौ ३० गते १५:४० मा प्रकाशित

काठमाण्डु , ३० भदौ — साताको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेकोछ । मंगलबार नेप्से ४ दशमलव ४७ अंकले घटेर १ हजार ५३६ दशमलव ३ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार आज एक अब ६९ करोड बढीको कारोबार भएको छ ।

आज नेप्सेमा होटल, लाइफ इन्स्योरेन्स र म्यूचुअलफण्डबाहेक अन्य सबै सूचकहरु राताम्मे भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us